भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKGlobal}}
{{KKRachna
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
तिमीलाई मेरो झिलिमिली आकास नै उढाउँलाओढाउँला
त्यो पाउमा रङ्गीचङ्गी बसन्त चढाउँला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला