भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
देख्यौ नै होला तिमीले वैभवका अनेक चिन्हहरू
मरेका शासकको चिहानमा रमाउने तिमीले
अँध्यारो आफ्नो छाप्रोलाई एकपल्ट सम्झे हुन्थ्यो बरू।बरु ।
असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमा
को भन्न सक्छ तिनका भावना पवित्र थिएनन् भनेर,
थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू
किनभने तिनीहरू पनि हामी जस्तै निर्धन थिए।स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भयी महल र चिहान, यी किल्ला, यी पर्खालदुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन्जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको रगत। मेरी प्रिया!तिनीहरूले पनि त गरेथे होलान् प्रेमजसका हातका कलाले दिए यसलाई सुन्दरतातिनका प्रेमका चिहानहरू परिचय नपाई हराएबालेन आजसम्म कसैले एउटा दीयोसमेत तिनमा। यी बगैँचा, यो जमुनाको किनार, यो महलयी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खालएउटा बादशाहले सम्पत्तिको आडमाहामी गरीबको प्रेमको खिल्लि उडाएको छ। मेरी प्रिया हामी कहीँ अन्तै भेट्ने गरौँ ताज तिम्रा लागि प्रेमको प्रतिक नै भए पनियस सुरम्य ठाउँ प्रति तिमीलाई अगाध श्रद्धा नै भए पनिमेरी प्रिया, हामी कहीँ अन्तै भेट्ने गरौँ। राजदरवारमा गरीवको प्रवेशको के अर्थ ?राजसी वैभवका चिन्ह टाँसिएका बाटामाप्रेमले भरिएका मुटुहरू यात्रा गर्नुको के अर्थ ? मेरी प्रिया, प्रेमको विज्ञापनको पर्दा पछिल्तिरदेख्यौ नै होला तिमीले वैभवका अनेक चिन्हहरू मरेका शासकको चिहानमा रमाउने तिमीलेअँध्यारो आफ्नो छाप्रोलाई एकपल्ट सम्झे हुन्थ्यो बरू। असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमाको भन्न सक्छ तिनका भावना पवित्र थिएनन् भनेर,थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू किनभने तिनीहरू पनि हामी जस्तै निर्धन थिए।थिए ।
स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भ
यी महल र चिहान, यी किल्ला, यी पर्खाल
दुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन्
जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको रगत।रगत ।
मेरी प्रिया!तिनीहरूले पनि त गरेथे होलान् प्रेम
जसका हातका कलाले दिए यसलाई सुन्दरता
तिनका प्रेमका चिहानहरू परिचय नपाई हराए
बालेन आजसम्म कसैले एउटा दीयोसमेत तिनमा।तिनमा ।
यी बगैँचा, यो जमुनाको किनार, यो महल
यी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खाल
एउटा बादशाहले सम्पत्तिको आडमा
हामी गरीबको प्रेमको खिल्लि उडाएको छ।छ ।
मेरी प्रिया, हामी कहीँ अन्तै कतै भेट्ने गरौँ हामी ।
...................................................................